पर्साका एसपी पाठकको लागू औषध नियन्त्रण अभियान तीव्र,ठोरी क्षेत्रबाट १५७ केजी गाँजा जस्तो देखिने पदार्थ बरामद
पर्सा, २३ पुस । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको लागू औषध नियन्त्रण अभियान अन्तर्गत पर्सा प्रहरीले ठोरी क्षेत्रबाट ठूलो परिमाणमा गाँजा जस्तो देखिने पदार्थ बरामद गर्न सफल भएको छ । विशेष सूचनाको आधारमा मिति २०८२ साल पुस २२ गते राति करिब १०ः०० बजे जिल्ला पर्सा ठोरी गाउँपालिका–३ […]
पुरा पढ़नुश