२५औँ सशस्त्र प्रहरी दिवसको अवसरमा पर्साको छिपहरमाईमा नि:शुल्क आँखा शिविर, १७२ जना लाभान्वित
पर्सा,२६ पुस। सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा “२५औँ सशस्त्र प्रहरी दिवस २०८२” को अवसरमा सीमावासी समुदायलाई लक्षित गरी नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको छ। मिति २०८२।०९।२५ गते, जिल्ला पर्सा छिपहरमाई गाउँपालिका–२ भेडीहर्वा स्थित श्री रामाज्ञा साह प्राथमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त शिविर “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो। सीमावासीलाई स्वास्थ्य सेवा उपलब्ध […]
पुरा पढ़नुश