सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा सञ्चालित सातदिने केश कर्तक तालिम सम्पन्न

पर्सा,२८ पुस। सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको सात कार्यदिनको “केश कर्तक (हेयर कटिङ) तालिम” आज मिति २०८२।०९।२७ गते सफलतापूर्वक समापन भएको छ। मिति २०८२।०९।२० गतेदेखि जिल्ला पर्सा, पकाहाँमैनपुर गाउँपालिका वडा नं. ०४ लहावरथकरीस्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. लहावरथकरीमा सञ्चालन भएको उक्त तालिम सीमावर्ती क्षेत्रका […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल पर्साद्वारा रोटरी क्लब अफ वीरगञ्जसँगको सहकार्यमा २०३ विपन्न परिवारलाई न्यानो कपडा वितरण

पर्सा, पौष २८। “२५औँ सशस्त्र प्रहरी दिवस २०८२” को अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत रोटरी क्लब अफ वीरगञ्जसँगको सहकार्यमा पर्सा जिल्लाका विभिन्न पालिकाका २०३ विपन्न घरपरिवारलाई न्यानो कपडा (पोलार) वितरण गरेको छ। कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी […]

पुरा पढ़नुश

पर्सा क्षेत्र नं. १ मा जनमत पार्टीको सशक्त विस्तार, नगवामा ५० भन्दा बढीको पार्टी प्रवेश

पौष २८, पर्सा। पर्सा क्षेत्र नं. १ मा राजनीतिक परिवर्तनको लहर तीव्र बन्दै गएको छ। वीरगन्ज महानगरपालिका–१६ अन्तर्गत नगवा (मध्य टोल) मा जनमत पार्टीद्वारा आयोजित स्थानीय भेटघाट तथा संवाद कार्यक्रममा ५० भन्दा बढी स्थानीय नागरिक जनमत पार्टीमा प्रवेश गरेका छन्। कार्यक्रमका क्रममा संगठन विस्तारलाई थप मजबुत बनाउँदै नगवा बुथ समितिको इन्चार्जमा किरन चौरसिया चयन गरिएको […]

पुरा पढ़नुश

आम जनता पार्टीबाट मोहम्मद इस्तखारको पर्सा–३ बाट उम्मेदवारी दाबी

पर्सा, पुस ,२७। आम जनता पार्टीका नेता मोहम्मद इस्तखारले प्रतिनिधि सभा निर्वाचन २०८२ मा पर्सा क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने दाबी गरेका छन्। आफू स्थानीय स्तरमा जनतासँग नजिकको सम्बन्ध बनाउँदै आएको र पार्टीभित्र पनि सकारात्मक छवि कायम रहेको बताउँदै उनले पार्टीले टिकट दिनेमा आफू विश्वस्त रहेको बताएका छन्। “म लामो समयदेखि […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीको २५औँ स्थापना दिवसको अवसरमा बारामा न्यानो कपडा तथा खेलकुद सामग्री वितरण

बारा, पुस २७ । सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २५औँ स्थापना दिवस–२०८२ को पावन अवसरमा सीमा क्षेत्रमा रहेका विपन्न समुदायलाई लक्षित गर्दै सामाजिक सेवा कार्यक्रम सञ्चालन गरेको छ। मिति २०८२।०९।२७ गते बिहान ११:०० बजे जिल्ला बारा पचरौता नगरपालिका–१ हरपुरस्थित मुसहर बस्तीको श्री दलित प्राथमिक विद्यालय मा आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत १२४ जना विद्यार्थीहरूलाई न्यानो कपडा […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीको २५औँ स्थापना दिवसमा पर्सामा सीमा वासीलाई न्यानो कपडा वितरण

पर्सा, २७ पुस। सशस्त्र प्रहरी बल, नेपालले आफ्नो २५औँ स्थापना दिवस–२०८२ को पावन अवसरमा सीमा क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। मिति २०८२।०९।२७ गते जिल्ला पर्सास्थित बोर्डर आउट पोष्ट (BOP) अमरपट्टीमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा तथा BOP अमरपट्टीको समन्वयमा “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत उक्त […]

पुरा पढ़नुश

पर्साको पटेर्वा सुगौली ईलाकामा लागू औषध दुरुपयोग विरुद्ध सचेतना तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

पर्सा, २७ पुस। लागू औषध दुरुपयोग विरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–३ देकुलीस्थित ने.रा. आधारभूत विद्यालयको प्राङ्गणमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। मिति २०८२ साल पुस २७ गते बिहान करिब १०:०० बजे सृजनशील शिक्षा विकास केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष श्री माधव प्रसाद थारू, स्थानीय […]

पुरा पढ़नुश

नागरिकता तथा पञ्जीकरण ऐन २०७६ सम्बन्धी कसूरमा बिरगंज -१६ बाट तीन जना पक्राउ

पर्सा, २७ पुस। नागरिकता, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ विपरीत झुठा विवरण पेश गरी सरकारी कागजात तयार पारिएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। योजनाबद्ध रूपमा झुठा विवरण पेश गरी जन्मदर्ता, विवाहदर्ता तथा नागरिकता जस्ता सरकारी कागजातहरू बनाइएको भन्ने गोप्य सूचनाका आधारमा मिति २०८२।०९।०२ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले […]

पुरा पढ़नुश

प्रतिनिधि सभा निर्वाचनका लागि पर्सामा २८५२ निर्वाचन प्रहरी माग, एकीकृत भर्ना प्रक्रिया सुरु

पर्सा, २७ पुस। प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) को एकीकृत भर्ना प्रक्रिया पर्सामा सुरु गरिएको छ। निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समिति, पर्साले मिति २०८२।०९।२४ गते सूचना जारी गर्दै कुल २८५२ जना  निर्वाचन प्रहरी भर्ना गर्ने जनाएको हो। सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी तथा […]

पुरा पढ़नुश

बारा सशस्त्रका एसपी केसिको तस्करी नियन्त्रण अभियान तीव्र,५ लाख बढीका माछासहित अवैध सामान बरामद ।

बारा, २६ पुस। सशस्त्र प्रहरी बल नेपाल, बारा जिल्लाले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसिको नेतृत्वमा सीमा क्षेत्रमा तस्करी तथा अवैध ओसारपसार नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। अभियानकै क्रममा विभिन्न सीमा इलाकाबाट ठूलो परिमाणमा अवैध सामान तथा माछा बरामद गरिएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार मिति २०८२/०९/२४ र २५ गते जिल्लाका […]

पुरा पढ़नुश