गभर्नर पौडेल र प्रहरी महानिरीक्षकबीच बैंकिङ सुरक्षा विषयमा छलफल

काठमाडौं,३ माघ ।  नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्था र त्यहाँ कार्यरत कर्मचारीहरूको सुरक्षा चुनौतीका विषयमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की तथा नेपाल बैंकर्स संघका पदाधिकारीहरूसँग छलफल गर्नुभएको छ। राष्ट्र बैंकमा भएको बैठकमा पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएका सुरक्षा जोखिम, सम्भावित आपराधिक गतिविधि तथा कर्मचारी सुरक्षाका विषयमा गम्भीर समीक्षा […]

पुरा पढ़नुश

२५औँ सशस्त्र प्रहरी दिवस (रजत महोत्सव)का अवसरमा विचार गोष्ठी सम्पन्न,“भूमिका, चुनौती र भावी रणनीति” विषयमा अन्तरक्रिया।

काठमाडौं, माघ ३। २५औँ सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव)को अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा “सशस्त्र प्रहरी बल नेपालको भूमिका, चुनौती र भावी रणनीति” विषयक एक दिने अन्तरक्रिया तथा विचार गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो। गोष्ठीमा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, […]

पुरा पढ़नुश

पर्सामा बिर्ता प्रहरीले ३ लाखभन्दा बढीको अवैध सामान नियन्त्रणमा लियो

बिरगंज, २ माघ। जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताले वीरगन्जमा भन्सार छली भित्र्याइएको ठूलो परिमाणको अवैध सामान नियन्त्रणमा लिएको छ। मिति २०८२ पुस ३० गते करिब ३ः३० बजे वीरगन्ज महानगरपालिका–१६ स्थित रजतजयन्ती चोक र बुखार चोक सडक क्षेत्रमा गरिएको विशेष गस्ती तथा चेकजाँचका क्रममा अवैध रूपमा ल्याइएका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। […]

पुरा पढ़नुश

भूकम्प सुरक्षा दिवसमा बालेन शाहको सन्देश: ‘नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउने हाम्रो लक्ष्य’

काठमाडौं, २ माघ। बालेन्द्र (बालेन) शाहले भूकम्प सुरक्षा दिवसको अवसरमा नेपाललाई सुरक्षित र दिगो राष्ट्र बनाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन्। सामाजिक सञ्जालमार्फत लामो सन्देश सार्वजनिक गर्दै उनले आफ्नो सिभिल तथा स्ट्रक्चरल इन्जिनियरको अनुभव, भूकम्पपछिको पुनर्निर्माणमा गरेको योगदान र स्थानीय तहबाट सुरु भएको सुधारलाई राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। बालेन शाहले २०७२ सालको विनाशकारी […]

पुरा पढ़नुश

पर्साको वीरगञ्जमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको भ्रमण

(जाडोबाट प्रभावित विपन्नलाई न्यानो कपडा वितरण तथा नीति निर्देशन) वीरगञ्ज, १ माघ। नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष नबिना खत्री कार्कीको उपस्थितिमा पर्साको वीरगञ्ज तथा पोखरिया क्षेत्रमा विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रम सम्पन्न भएका छन्। मिति २०८२।०९।३० गते दिउँसो करिब १:४५ बजे प्रहरी महानिरीक्षक कार्की जिल्लामा […]

पुरा पढ़नुश

प्रहरी बनेर लुटपाट गर्ने व्यक्ति लागू औषध तथा सुनका गरगहना सहित पक्राउ

काठमाडौं, ३० पुस। प्रहरी हुँ भनी सर्वसाधारणलाई ठगी तथा लुटपाट गर्दै हिँड्ने एक व्यक्तिलाई काठमाडौं प्रहरीले लागू औषध र सुनका गरगहना सहित नियन्त्रणमा लिएको छ। मिति २०८२।०९।२५ गते काठमाडौं महानगरपालिका–८ स्थित शम्भुमार्ग नजिक केही व्यक्तिले आफूलाई प्रहरी बताउँदै ठगी गरिरहेको भन्ने सूचनाको आधारमा अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले उक्त व्यक्तिलाई पक्राउ गरेको हो। पक्राउ पर्ने […]

पुरा पढ़नुश

बारा प्रहरीको ठूलो सफलता: सिमराका डिएसपी जोशीको नेतृत्वमा २०३ केजीभन्दा बढी लागू औषध गाँजा सहित एक जना पक्राउ

बारा, २९ पुस। बारा प्रहरीले लागू औषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै ठूलो सफलता हात पारेको छ। ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशीको कुशल नेतृत्वमा खटिएको प्रहरी टोलीले भारी मात्रामा लागू औषध गाँजा बरामद गर्दै एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मिति २०८२ साल पुस २९ गते […]

पुरा पढ़नुश

३ जना फरार प्रतिवादीहरू बारा प्रहरीको नियन्त्रणमा

बारा, २९ पुस । प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा अदालतबाट दण्ड–सजाय तोकिएपछि फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बारा मातहतका विभिन्न प्रहरी इकाइहरूबाट खटिएको प्रहरी टोलीले सम्मानित जिल्ला अदालतबाट सजाय तोकिएका तथा वारदात पश्चात फरार रहेका व्यक्तिहरूलाई खोजतलास गरी लुकिछिपी बसेको अवस्थामा मिति २०८२ […]

पुरा पढ़नुश

पर्सामा अवैध गतिविधिमाथि प्रहरीको कडा प्रहार घरेलु मदिरासहित गाडी र चालक पक्राउ,गाँजासहित एक जना नियन्त्रणमा।

रसीद आलम,वीरगञ्ज, २९ पुस। पर्सा जिल्लामा अवैध गतिविधि, तस्करी तथा लागू औषध कारोबार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गर्दै पर्सा प्रहरीले प्रभावकारी सफलता हासिल गरेको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठकको निर्देशनमा सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत घरेलु मदिरा ओसारपसार तथा लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो। ३५० लिटर […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीको तस्करी संजालमाथि कडा प्रहार बिरगंज गुल्मका डिएसपी भण्डारीको नेतृत्वमा साढे ८ करोडभन्दा बढीको अवैध सामान नियन्त्रण।

बिरगंज, २८ पुस। सशस्त्र प्रहरी बल, नेपालले तस्करी नियन्त्रण नीति अन्तर्गत पर्सा जिल्लामा सञ्चालन गरेको विशेष अभियानबाट संगठित तस्करी संजालमाथि कडा प्रहार गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, बिरगंज हे.क्वा. का प्रमुख डिएसपी पुरुषोत्तम भण्डारीको नेतृत्वमा गएको ६ महिनाको अवधिमा करोडौँ रुपैयाँ बराबरको अवैध मालसामान नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको […]

पुरा पढ़नुश