पर्सामा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ
पर्सा ,९ माघ। जिल्ला पर्सामा लाइसेन्सबिनाको भरुवा बन्दुक तथा गोलीसहित एक जना व्यक्ति पक्राउ परेका छन्। मिति २०८२ साल माघ ८ गते राति करिब ९:४७ बजे पर्सागढी नगरपालिका–१ स्थित कोइलाभार गाउँमा झै–झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको अस्थायी प्रहरी पोष्ट मनवाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोली पुगेपछि सोही […]
पुरा पढ़नुश