पर्सामा अवैध गतिविधिमाथि कडा प्रहार: एसपी पाठकको नेतृत्वमा ३० लाख बराबरका सामान बरामद, ५५ केजी गाँजासहित मानिस पक्राउ
रसीद आलम बिरगञ्ज, १२ माघ । पर्सा जिल्लामा अवैध गतिविधिविरुद्ध जिल्ला प्रहरी कार्यालयले कडा कारबाही अघि बढाएको छ। प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा गरिएको विशेष कारबाहीका क्रममा करिब ३० लाख रुपैयाँ बराबरका अवैध रूपमा भन्सार चोरी पैठारी गरी भण्डारण गरिएका खुद्रा सामान बरामद गरिएको छ भने लागुऔषध गाँजासहित एक जना व्यक्तिलाई पक्राउ गरिएको […]
पुरा पढ़नुश