सहिद दिवसमा प्रधानमन्त्री कार्कीको श्रद्धाञ्जली सन्देश “अब कुनै आमाको काख फेरि रित्तिन नपरोस्”
काठमाडौं, माघ १६ । आज मनाइँदै गरेको सहिद दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले नागरिक स्वतन्त्रता, लोकतन्त्र र न्यायका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री कार्कीले न्याय, समानता, उत्तरदायी शासन र उज्यालो भविष्यको आकांक्षामा उठेको जेन–जी आन्दोलनमा सहादत प्राप्त गर्ने वीर योद्धाहरूलाई विशेष […]
पुरा पढ़नुश