सिंहदरबार आगजनीको गरेको आरोपमा एक व्यक्ति
काठमाडौं ,२२ माघ। प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गरेको भनी सार्वजनिक अभिव्यक्ति दिँदै अन्य व्यक्तिहरूलाई समेत आगजनी गर्न उक्साएको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन्। जिल्ला चितवन खैरहनी नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मिति २०८२।०५।२४ गते भएको प्रदर्शनका क्रममा उनले सिंहदरबारमा आगजनी […]
पुरा पढ़नुश