पर्सा क्षेत्र नं. १ : बिरगंजमा अनिल रुङ्टाको घरदैलो तथा पार्टी प्रवेश कार्यक्रममा जनसागर

वीरगञ्ज, २६ माघ । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय नेता अनिल रुङ्टाको नेतृत्वमा बिरगञ्ज महानगरपालिका–११ (श्रीपुर) मा सम्पन्न घरदैलो तथा पार्टी प्रवेश कार्यक्रम ऐतिहासिक जनसहभागितासहित भव्य रूपमा सम्पन्न भएको छ। वडा नं. ११ का बुथ सभापतिको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी सयौं युवाहरू नेपाली कांग्रेसमा […]

पुरा पढ़नुश

बिरगंजमा छापा मार्दा सशस्त्र प्रहरीमाथि आक्रमण, १२ लाख ७२ हजार बराबरको अवैध कपडा बरामद

पर्सा, २६ माघ । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले वीरगञ्जस्थित एक अवैध गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ। स्थानीय व्यापारी समूहले ढुङ्गामुढा तथा लाठी प्रहार गर्दा सशस्त्र प्रहरी बलका दुई वटा सरकारी सवारीसाधनमा क्षति पुगेको छ। भन्सार छली गरेर सामान भण्डारण गरिएको आशङ्कामा वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको […]

पुरा पढ़नुश

वीरगञ्जमा कक्षा ११–१२ का विद्यार्थीलाई साइबर अपराध सम्बन्धी सचेतनामूलक अनुशिक्षण

वीरगञ्ज, २५ माघ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतको नेतृत्वमा आज बिहान करिब ९:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित BPC कलेज मा अध्ययनरत कक्षा ११ र १२ का छात्रा–छात्रहरूलाई लक्षित गरी साइबर अपराध सम्बन्धी सचेतनामूलक अनुशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमका क्रममा प्रहरी निरीक्षक बस्नेतले सामाजिक सञ्जालको सुरक्षित प्रयोग, […]

पुरा पढ़नुश

पर्सामा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र,मतदानस्थलहरूको निरीक्षण तथा सुरक्षा अनुगमन 

पर्सा, २५ माघ। पर्सा जिल्लामा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदानस्थलहरूको निरीक्षण तथा सुरक्षा अनुगमन कार्य भएको छ। आज पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा तीनवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूद्वारा जिल्लाका विभिन्न मतदानस्थलहरूको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको हो। अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, सशस्त्र […]

पुरा पढ़नुश

पटेर्वासुगौलीमा लागूऔषध संजालमाथि कडा प्रहार, प्रहरी निरीक्षक अधिकारीको कमाण्डमा गाँजा फडानी तथा नष्ट

पर्सा, २५ माघ। जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने क्रममा पटेर्वासुगौली क्षेत्रमा अवैध गाँजा खेतीविरुद्ध कडा कारबाही गरेको छ। ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले माघ २४ गते दिउँसो करिब १२:०० बजे विशेष सूचनाको आधारमा पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ सुगौलीस्थित एलानी करिब १ कट्ठा […]

पुरा पढ़नुश

वीरगंज–१६ नगवामा एमाले उम्मेदवार यादवको घरदैलो अभियान, स्थानीयसँग प्रत्यक्ष संवाद

वीरगंज, माघ २४ । नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नं. १६ (नगवा) मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गर्नुभएको छ। घरदैलो अभियानका क्रममा उम्मेदवार यादवले टोल–टोलमा पुगेर स्थानीयहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको दैनिक जीवनसँग जोडिएका समस्या, आवश्यकता, सुझाव तथा अपेक्षाहरू ध्यानपूर्वक सुन्नुभएको थियो। […]

पुरा पढ़नुश

वीरगंज–१८ र २२ मा एमाले उम्मेदवार यादवको प्रभावशाली घरदैलो, जनतासँग प्रत्यक्ष संवाद

पर्सा, माघ २३। नेकपा एमाले पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नं. १८ र २२ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नुभएको छ। कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षाहरू ध्यानपूर्वक सुन्नुभयो। जनतासँगको प्रत्यक्ष संवादले […]

पुरा पढ़नुश

नेकपा (एमाले) पर्सा–१ को निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

पर्सा,२३ माघ । नेकपा (एमाले) प्रतिनिधि सभा सदस्य पर्सा निर्वाचन क्षेत्र नं. १ को निर्वाचन सम्पर्क कार्यालय आज पार्टीका उप–महासचिव योगेश भट्टराईको शुभहस्तबाट रिबन काटी विधिवत् रूपमा उद्घाटन गरिएको जनाईएको छ। कार्यालय उद्घाटन समारोहमा नेकपा (एमाले) पर्सा–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवलगायत पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेता–कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उल्लेख्य […]

पुरा पढ़नुश

पर्सामा तालिमरत निर्वाचन प्रहरीहरूको निरीक्षण तथा आचारसंहिता ब्रिफिङ

वीरगञ्ज, २३ माघ। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले तालिमरत निर्वाचन प्रहरीहरूलाई लक्षित गर्दै तालिम शिक्षण–सिकाइ प्रक्रिया, निर्वाचन आचारसंहिता तथा आसन्न निर्वाचनमा प्रहरी परिचालन सम्बन्धी व्यापक ब्रिफिङ प्रदान गर्नुभएको छ। कार्यक्रमका क्रममा प्र.ना.म.नि. थपलियाले जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण तथा अनुगमन गर्दै निर्वाचन सुरक्षालाई थप चुस्त–दुरुस्त बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले तटस्थता, व्यावसायिकता, […]

पुरा पढ़नुश

वीरगन्जको शिर ठाडो हुने गरी काम गर्छु : उम्मेदवार ओमप्रकाश सरार्फ

वीरगन्ज, माघ २३ । पर्सा क्षेत्र नं. १ बाट जनमत पार्टीको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्जको गरिमा र पहिचान जोगाउँदै शहरको शिर ठाडो हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। वीरगन्ज महानगरपालिका वडा नं. २ स्थित घुसुकपुरमा आयोजित भेटघाट, संवाद तथा घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार सरार्फले वीरगन्जको विकास, स्थानीय सरोकारका मुद्दा तथा मधेसको […]

पुरा पढ़नुश