सीमा सुरक्षामा सेन्ध : रक्सौल नाकाबाट यूएई नागरिकसहित ‘गाइड’ पक्राउ
बिहार ,रक्सौल ,७ मंसिर । भारत–नेपाल सीमामा सुरक्षा एजेन्सीको उच्च सतर्कताले अवैध रूपमा सीमा पार गराउने प्रयास विफल भएको छ। रक्सौल सीमामा संयुक्त सुरक्षा गस्तीको क्रममा एक यूएई (UAE) नागरिक र उनलाई गैरकानुनी रूपमा सीमा पार गराउन लागेको अभियोगमा एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ। ४७ औं बटालियन एसएसबी र नेपाल एपीएफको संयुक्त टोलीले सीमा […]
पुरा पढ़नुश