एसपी भट्टको तस्करी नियन्त्रण अभियान तीव्र : सशस्त्र प्रहरी पर्साले ३९ लाखभन्दा बढीको सामान बरामद गरी भन्सार बुझायो
पर्सा, ३ मंसिर । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति एसपी पुरन चन्द्र भट्टको नेतृत्वमा संचालन भइरहेको तस्करी नियन्त्रण अभियान पछिल्ला दिनमा झन् प्रभावकारी बन्दै गएको छ। यही अभियान अन्तर्गत विभिन्न स्थानमा गरिएको चेकजाँच तथा निगरानीबाट करिब ३९ लाख रुपैयाँभन्दा बढी मुल्य बराबरका अबैध सामान बरामद गर्दै भन्सार कार्यालयमा बुझाइएको सशस्त्र […]
पुरा पढ़नुश