काठमाडौंको ठमेल क्षेत्रमा पर्यटकलाई हैरानी — लुटपाटमा संलग्न १३ जना पक्राउ
काठमाडौं,१० मंसिर । ठमेल क्षेत्रका स्वदेशी तथा विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने तथा जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराउने जस्ता गतिविधि हुँदै आएको जनगुनासोका आधारमा प्रहरीले गरेको विशेष अनुगमनबाट १३ जना पक्राउ परेका छन्। मिति २०८२।०८।१० गते राति करिब १:१० बजे ठमेल पर्यटन विकास परिषदका पदाधिकारीसँगै प्रहरी वृत लैनचौरबाट खटिएको टोलीले अनुगमन गर्ने क्रममा […]
पुरा पढ़नुश