अन्तरदेशीय खुला सीमा व्यवस्थापनमा कडाइ : सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको प्रमुख आतिथ्यमा अन्तरक्रिया सम्पन्न
मंसिर १३, काठमाडौँ । अन्तरदेशीय खुला सीमाका कारण हुने पशु तथा कृषिजन्य पदार्थको अवैध ओसारपसार नियन्त्रणका विषयमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालको प्रमुख आतिथ्यमा आयोजित अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपालले आयोजना गरेको उक्त कार्यक्रममा सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणमा सुरक्षातन्त्र, स्थानीय प्रशासन, कृषि तथा पशु सेवा निकायहरूबीच समन्वय र […]
पुरा पढ़नुश