लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित युवक पक्राउ
काठमाडौँ, १६ मंसिर । काठमाडौँको बुढानिलकण्ठ–४ स्थित मुख्य सडकखण्डमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १४.१० ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ। मोरङ बेलबारी नगरपालिका–११ घर भई हाल काठमाडौँ बुढानिलकण्ठ–४ पासीकोट बस्ने २४ वर्षीय दिपेश घतानीलाई प्रहरीले शुक्रबार साँझ ६:२५ बजे चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो। उनको […]
पुरा पढ़नुश