फर्पिङ चेकपोष्टमा ९ किलो गाँजासहित एक व्यक्ति पक्राउ
काठमाडौ ,१९ मंसिर । काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ चेकपोष्टमा नियमित सवारी चेकजाँचका क्रममा आज दिउँसो करिब १:३० बजे नौ किलोग्राम लागुऔषध गाँजा सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०६१२ नम्बरको EV गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीको सिट नं. ८ मा सवार मकवानपुर जिल्ला, गडी […]
पुरा पढ़नुश