पर्सामा लागु औषध मुद्दाका फरार प्रतिवादी भिखम मुखिया पक्राउ

पर्सा, २४ मंसिर । लागु औषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा फरार रहेका प्रतिवादी भिखम मुखिया पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली, पर्साको प्रहरी प्रतिवेदन अनुसार नेपाल सरकार वादी र धिरज मालीसहित प्रतिवादी रहेका उक्त मुद्दामा बयान पोलबाट संलग्नता खुल्दै आएपछि ५२ वर्षीय मुखियालाई पक्राउ गरिएको हो। पटेर्वा सुगौली गाउँपालिका–५, निचुटाका स्थायी निवासी मुखियालाई […]

पुरा पढ़नुश

मोरङमा १२ वर्षीया अंशु गौतम हत्या–करणी प्रकरणमा संलग्न अभियुक्त पदमबहादुर अधिकारी पक्राउ

मोरङ, मंसिर २३ । मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १२ वर्षीया अंशु गौतमको जबरजस्ती करणीपछि हत्या गरिएको दुःखद घटनामा संलग्न आरोपी वर्ष ५९ को पदमबहादुर अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले विस्तृत प्राविधिक अनुसन्धान, समुदायगत सूचना संकलन तथा विशेष ‘अपरेशन JAG’ सञ्चालन गर्दै घटनामा संलग्न मुख्य अभियुक्तलाई मंसिर १९ गते फडानीस्थित निजकै घरबाट […]

पुरा पढ़नुश

६७८ किलो गाँजासहित एक ट्रक र दुई जना पक्राउ

मोरङ, २३ मंसिर । मोरङको रतुवामाई नगरपालिका–१ बाट ६७८ किलोग्राम लागुऔषध गाँजा सहित एक ट्रक र दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा मंसिर २१ गते इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०१–००१ ख ३८२५ नम्बरको ट्रक चेकजाँच गर्दा फल्स डाला बनाएर लुकाइ–छिपाइ राखिएको अवस्थामा ठूलो परिमाणको गाँजा बरामद गरेको हो। […]

पुरा पढ़नुश

हुन्डी कारोबारमा संलग्न एक व्यक्ति ५७ लाख ४७ हजार रुपैयाँसहित पक्राउ

काठमाडौं, २३ मंसिर । कुलेश्वरस्थित चुन्ने पाखा टोलमा हुन्डीमार्फत अवैध रुपमा रकम कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। मिति २०८२।०८।२१ गते बिहान ९ बजे प्रहरीले काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–९ घर भई हाल काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने ३४ वर्षीय सरोज श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। प्रहरी वृत्त कालिमाटीबाट खटिएको […]

पुरा पढ़नुश

२० वर्षदेखि फरार बिरगंज -१९ का सुरेश प्रसाद कलवार पक्राउ

पर्सा, २२ मंसिर । करिब २० वर्षदेखि फरार रहेका जिउमास्ने बेच्ने सम्बन्धी कसूर मुद्दाका मुख्य प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–९ स्थित सडकखण्डबाट वर्ष ४५ का सुरेश प्रसाद कलवारलाई नियन्त्रणमा लिएको हो। उनीविरुद्ध मिति २०६२ चैत १७ गते दर्ता भएको मुद्दामा वादी बृजेश प्रसाद कलवारले उजुरी दर्ता […]

पुरा पढ़नुश

पूर्वराष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट : स्वच्छ र भयमुक्त निर्वाचनका लागि साझा प्रतिबद्धता

काठमाडौं,२१ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आज सिंहदरबारमा सौहार्दपूर्ण भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा देशमा हालै भएका मानवीय तथा भौतिक क्षतिसम्बन्धी घटनाका दोषी कुनै पनि हालतमा उन्मुक्ति नपाउने प्रधानमन्त्री कार्कीले स्पष्ट पार्नुभएको छ। प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै जेनजी आन्दोलनले उठाएका भावनाअनुरुप भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गते हुने निर्वाचन सरकारका सर्वोच्च […]

पुरा पढ़नुश

कर्तव्य ज्यान मुद्दाका फरार थुनुवा सन्तोष सेन्चुरी पक्राउ

काठमाडौँ, २१ मंसिर। काठमाडौँमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका थुनुवा सन्तोष सेन्चुरी पक्राउ परेका छन्। मिति २०८२ साउन ३० गते काठमाडौँ महानगरपालिका–२६, गोंगबु मित्रनगरस्थित एक होटलमा उनले आफ्नै श्रीमतीको हत्या गरी शव खाटमुनि लुकाएको आरोपमा प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गर्दै आएको थियो। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा महाराजगञ्जस्थित हिरासतबाट फरार भएका सेन्चुरीलाई निरन्तर […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीले ४० लाख बराबरका अवैध सामान तथा सवारी साधन भन्सार बुझायो

पर्सा,२० मंसिर । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका विभिन्न सवारी साधन तथा मालसामान बरामद गरी करिब ४० लाख रुपैयाँ बराबरको सामग्री भन्सार कार्यालयमा बुझाएको छ। मिति २०८२।०८।१८ गते, सिमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले पर्सा बीरगंज महानगरपालिका–२१ परवानिपुरबाट भारततर्फबाट अवैध रूपमा ल्याइएका मधेश प्रदेश ०३–००१च […]

पुरा पढ़नुश

सर्लाहीमा ५२ केजी गाँजासहित एक युवक पक्राउ, ६ दिनको म्याद थप

सर्लाहीमा ,२० मंसिर । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–११, हिरापुरस्थित क्षेत्रबाट प्रतिबन्धित लागू औषध गाँजासहित एक युवक पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा २०८२ साल मंसिर १९ गते बिहान ८:०० बजे इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गरेको बा १२ च ४७१० नम्बरको सेतो रंगको पिकअप भ्यान रोकेर चेकजाँच गर्दा ठूलो परिमाणमा […]

पुरा पढ़नुश

आगामी निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको नेतृत्वमा उच्चस्तरीय बैठक, सबै निकायको एकमत– “निर्वाचन अवश्य हुन्छ”

काठमाडौ ,२० मंसिर । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा राजनीतिक दल, निर्वाचन आयोग तथा चारै सुरक्षा निकायका शीर्ष प्रतिनिधिहरू सहभागी रहेको उच्चस्तरीय बैठक बसेको छ। बैठकमा आसन्न निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्थापन तथा हाल देखिएका विभिन्न चुनौतीहरूको गहन समीक्षा गरिएको प्रधानमन्त्री कार्कीले जानकारी दिनुभयो। प्रधानमन्त्री कार्कीले युवाहरूको आवाज, हालैका अप्रत्याशित घटना, बढ़्दो सुरक्षा चुनौती र जनभावनालाई […]

पुरा पढ़नुश