सशस्त्र प्रहरी पर्साद्वारा चोरी–तस्करी नियन्त्रणमा ऐतिहासिक सफलता, राजश्व संकलनमा उल्लेख्य वृद्धि
वीरगञ्ज,२८ मंसिर । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले आर्थिक वर्ष २०८२/०८३ को सुरुआती पाँच महिनामै अवैध चोरी–तस्करी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ। गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा वीरगञ्जले यस अवधिमा रु. १३ करोड ६२ लाख ७२ हजार […]
पुरा पढ़नुश