मधेश विश्वविद्यालयका विद्यार्थीलाई पर्सा प्रहरीद्वारा E-Governance र Digital Transformation विषयक अनुशिक्षण
वीरगंज, २३ असोज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले मधेश विश्वविद्यालयमा अध्ययनरत कानून तथा जनप्रशासन संकायका विद्यार्थीहरूसँग E-Governance र Digital Transformation विषयमा विशेष अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेका छन् । असोज २२ गते बिहान करिब ११:३० बजेदेखि सुरु भएको उक्त कार्यक्रम मधेश विश्वविद्यालयमा अध्ययनरत दोस्रो सेमेष्टरका छात्रा–छात्राहरूको लागि आयोजना गरिएको […]
पुरा पढ़नुश