भिस्वा सिमा क्षेत्रमा सशस्त्र प्रहरीद्वारा दुई लाख बराबरको चुरोट बरामद
पर्सा, २५ असोज। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा चौकी (बिओपी) भिस्वाको टोलीले दुई लाख रुपैयाँ बराबरको अवैध चुरोट बरामद गरेको छ। असोज २५ गते बिहान करिब ९:५० बजे जिल्ला पर्साको छिपहरमाई गाउँपालिका–स्थित भिस्वा सिमाक्षेत्रमा खटिएको सशस्त्र प्रहरी टोलीले उक्त सामान बरामद गरेको हो। प्रहरी निरीक्षक रोशन सिर्नेटको कमान्डमा खटिएको टोलीलाई देख्नासाथ एक व्यक्ति मोटरसाइकलमा […]
पुरा पढ़नुश