नागरिक सम्मान नै सबैभन्दा ठूलो सम्मान : सशस्त्रका डिआईजी ढकाल।
पर्सा, २ भदौ । सशस्त्र प्रहरी बल नेपाल मधेस प्रदेशका डिआईजी कृष्ण ढकालले नागरिक सम्मानलाई सबैभन्दा ठूलो सम्मानको रूपमा परिभाषित गर्दै सुरक्षाकर्मीहरुलाई नागरिकमैत्री वातावरण निर्माणमा जोड दिन आग्रह गरेका छन्। बिरगंज उद्योग वाणिज्य संघद्वारा आयोजित Best Integrity Award Programme – २०८२ मा सम्बोधन गर्दै डिआईजी ढकालले भने, “नागरिक सम्मान भनेको सबैभन्दा ठूलो सम्मान हो। नागरिकलाई […]
पुरा पढ़नुश