खानेपानीमन्त्री प्रदीप यादवको पहलमा मेलम्चीको पानी काठमाडौँ पठाइयो
रसीद आलम,काठमाडौँ ,२२ असोज । मेलम्ची नदीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट काठमाडौँ उपत्यकामा आपूर्ति सुचारु भएको छ । मनसुनका कारण बन्द रहेको मेलम्ची नदीको पानी काठमाडौँ उपत्यकामा पथान्तरण गर्ने मेलम्ची सङ्घर्ष समितिसँग सोमबार भएको सहमति पश्चात् आज सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट काठमाडौँ उपत्यकामा पानी आपूर्ति सुचारु भएको हो । यससँगै आजदेखि काठमाडौँ उपत्यकावासीले मेलम्चीको […]
पुरा पढ़नुश