बारामा मोटरसाइकल दुर्घटना : १५ वर्षीय चालकको मृत्यु, अर्का किशोर घाइते
बारा, साउन ११ । बाराको कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरीस्थित भित्री सडकमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा १५ वर्षीय किशोरको मृत्यु भएको छ भने अर्का एक किशोर घाइते भएका छन्। बिहान करिब ८ः२५ बजे भवानीपुरबाट ब्रह्मपुरीतर्फ जाँदै गरेको ना ४५ प २१७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको विद्युत् पोलमा ठोक्किँदा चालक कलैया उपमहानगरपालिका–३ निवासी अजित […]
पुरा पढ़नुश