घरआँगनसँगैको नहरमा डुबेर ६ महिनाकी बालिकाको मृत्यु
बारा, साउन ८ । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वा टोलमा घरआँगनसँगै रहेको नहरमा डुबेर ६ महिनाकी बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय मोबारक मियाकी ६ महिनाकी छोरी सनाया खातुन रहेकी छन्। शुक्रबार साँझ करिब ६ बजे घरआँगनमा खेल्ने क्रममा उनी आँगनसँगै उत्तरबाट दक्षिणतर्फ बग्ने नहरमा डुबेर गम्भीर घाइते भएकी थिइन्। घटनापछि तत्काल उपचारका लागि प्रादेशिक […]
पुरा पढ़नुश