पर्सामा अवैध बालुवा उत्खननमा संलग्न ट्र्याक्टरसहित चालक पक्राउ
पर्सा, ३१ असार। पर्सा प्रहरीले अवैध रूपमा बालुवा उत्खनन गरी ओसारपसार गरिरहेको एक ट्र्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८३ असार ३० गते अपराह्न करिब ३:३० बजे पर्सागढी नगरपालिका–३ स्थित भडौरा खोलामा प्रहरी चौकी बडनिहारबाट खटिएको गस्ती टोलीले अवैध रूपमा बालुवा उत्खनन गरी बडनिहारतर्फ ल्याइँदै गरेको ना.४ त ६२४६ नम्बरको […]
पुरा पढ़नुश