बाराको विश्रामपुरमा ३५ वर्षीया महिलाले झुण्डिएर आत्महत्या

बारा, असार २८ । बाराको विश्रामपुर गाउँपालिका–३ मुसहरवामा एक ३५ वर्षीया महिलाले झुण्डिएर आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार आइतबार दिउँसो करिब ४ बजे ती महिलाले आफ्नै सुत्ने कोठामा साडीको पासो बनाई पङ्खामा झुण्डिएर आत्महत्या गरेकी हुन्। घटनाको जानकारी प्राप्त भएपछि बारा प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय पर्सौनी बाट प्राविधिक टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया […]

पुरा पढ़नुश

वीरगञ्जमा प्रहरीको ठूलो सफलता : भन्सार छली गरी भण्डारण गरिएको ठूलो परिमाणको मदिरा बरामद, एक पक्राउ

वीरगञ्ज, असार २८ । पर्सा प्रहरीले भन्सार छली गरी अवैध रूपमा भण्डारण गरिएको ठूलो परिमाणको मदिरा बरामद गर्दै एक जनालाई नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदीको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सञ्चालन गरेको कारबाहीमा उक्त सफलता हासिल भएको हो। पर्सा प्रहरीका अनुसार मिति २०८३ असार २७ गते वडा […]

पुरा पढ़नुश

माजिद अन्सारी पक्राउ प्रकरण: गगन थापाको सरकारमाथि कडा आलोचना, ‘निशर्त रिहा गर्न’ माग

काठमाडौं,२७ असार ।  कीर्तिपुरस्थित बाढीपीडितका लागि बनाइएको होल्डिङ सेन्टरमा पुगेका युवा अभियन्ता माजिद अन्सारीसहित केही युवाको पक्राउप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले बाढीपीडितको नाजुक अवस्था बुझ्न तथा राज्यसँग जवाफ माग्न पुगेका माजिद अन्सारी, नहेन्द्र खड्का र सरिश्मा थापालगायतका युवामाथि कुटपिट गरी नियन्त्रणमा लिनु “अत्यन्तै चिन्ताजनक, […]

पुरा पढ़नुश

बागमतीमा आएको बाढीबाट सुन्दरीघाट होल्डिङ सेन्टरका बासिन्दाको सकुशल उद्धार

काठमाडौं ,२७ असार ।बागमती नदीमा आएको पानीको बहाव बढेपछि काठमाडौंको कीर्तिपुर नगरपालिका–१०, सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। डुबानमा परेका व्यक्तिहरूलाई सशस्त्र प्रहरी बल, नेपाल दंगा नियन्त्रण रेजिमेन्ट र नेपाल प्रहरीको संयुक्त टोलीले तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। मिति २०८३ असार २७ गते गरिएको उद्धार अभियानमा सुरक्षाकर्मीहरूले जोखिमपूर्ण अवस्थामा रहेका […]

पुरा पढ़नुश

वीरगञ्जमा बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ, ९ लाख ९५ हजार जरिवाना असुल हुने

वीरगञ्ज,२७ असार । बैंकिङ कसुर तथा बिगो भरिभराउ मुद्दामा अदालतबाट कैद र जरिवानाको सजाय सुनाइएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीका अनुसार बैंकिङ कसुर तथा बिगो भरिभराउ मुद्दामा २ वर्ष ३ दिन कैद तथा रु. ९ लाख ९५ हजार जरिवाना सजाय तोकिएका पर्साको वीरगञ्ज महानगरपालिका–१७, अलौ निवासी अमरुल्लाह अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको […]

पुरा पढ़नुश

पर्साको ठोरीबाट  गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज ,२७ असार । पर्सा प्रहरीले जिल्लाको ठोरी गाउँपालिका–३, बुद्धनगरस्थित सडकखण्डबाट ४ केजी ४५० ग्राम लागूऔषध गाँजाजस्तो देखिने पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८३ असार २६ गते दिउँसो करिब २:०० बजे विशेष निगरानीका क्रममा BR 22 R 7168 नम्बरको भारतीय मोटरसाइकलमा सवार भारतको बिहार राज्य, पश्चिमी चम्पारण निवासी अन्दाजी २२ […]

पुरा पढ़नुश

सीमावासीको घरदैलोदेखि दुर्घटनास्थलसम्म सक्रिय  डिआइजी भट्ट, घाइतेको उद्धार गरी आफ्नै गाडीमा अस्पताल पुर्‍याए

रसीद आलम। जनकपुरधाम ,२७ असार । सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासका बाहिनीपति डिआइजी विष्णुप्रसाद भट्टले सीमावर्ती क्षेत्रको सुरक्षा, नागरिकसँगको प्रत्यक्ष संवाद र मानवीय सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। मनसुनको समयमा बाढीको उच्च जोखिम रहेका मधेश प्रदेशका बारा, पर्सा, धनुषालगायत जिल्लाका सीमावर्ती बस्तीमा पुगेर डिआइजी भट्टले स्थानीय बासिन्दासँग प्रत्यक्ष […]

पुरा पढ़नुश

सुदूरपश्चिममा नेपाली सेना र सशस्त्र प्रहरीबीच सुरक्षा समन्वयबारे अन्तरक्रिया

धनगढी,२६ असार । सुदूरपश्चिमस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयमा नेपाली सेना हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थी अधिकृतहरूको आन्तरिक अध्ययन भ्रमण (Internal Study Tour–IST) अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा सीमा सुरक्षा, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा, राजस्व अभिवृद्धिमा देखिएका चुनौती तथा तिनको समाधानका लागि भइरहेका प्रयास, साथै सुरक्षा निकायहरूबीचको […]

पुरा पढ़नुश

कर्णाली नदीमा बेपत्ता फोर्स गाडीको खोजी नवौं दिन पनि जारी, अत्याधुनिक प्रविधिबाट उद्धार अभियान तीव्र

दैलेख ,२६ असार । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ सान्नीतडास्थित कर्णाली नदीमा फोर्स गाडी दुर्घटनापछि बेपत्ता भएका यात्रुहरूको खोज तथा उद्धार अभियान नवौं दिन पनि निरन्तर जारी रहेको छ। सशस्त्र प्रहरी बल, नेपालले गोताखोरसहितको विशेष उद्धार टोली परिचालन गरी घटनास्थल तथा कर्णाली नदी आसपासका विभिन्न क्षेत्रमा ड्रोन, सोनार क्यामेरा र म्याग्नेटजस्ता अत्याधुनिक उपकरणको प्रयोग गर्दै सघन […]

पुरा पढ़नुश

गहवामाई रथयात्रा तयारी तीव्र : सुरक्षा, सरसफाइदेखि खानेपानी र विद्युतसम्म विशेष योजना

वीरगन्ज,२६ असार  । वीरगन्जको ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र श्री गहवामाई मन्दिरको ‘माई विशाल रथयात्रा’ लाई भव्य, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न वीरगन्ज महानगरपालिका, जिल्ला प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूले तयारीलाई तीव्र बनाएका छन्। आगामी असार ३२ गते आयोजना हुने रथयात्राको व्यवस्थापनलाई प्रभावकारी बनाउन वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा महानगरको […]

पुरा पढ़नुश