पर्साका नयाँ सिडिओ सुवेदीको प्रतिबद्धता : “बिचौलिया मुक्त कार्यालय, प्रभावकारी सेवा र हैजा नियन्त्रण हाम्रो प्राथमिकता”
पर्सा, भदौ ११ । भर्खरै सरुवा भएर पर्सा आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले जिल्लामा इमानदारीपूर्वक सुधारको प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् । मङ्गलवार जिल्लामा कार्यभार सम्हालेपछि स्थानीय सञ्चारकर्मीहरूसँगको भेटघाटमा सिडिओ सुवेदीले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउनका लागि आवश्यक कदम चालेको जानकारी दिए । उनले राष्ट्रिय परिचयपत्र, नागरिकता तथा प्रतिलिपि वितरण […]
पुरा पढ़नुश