बारा बकुलियाबाट तीन बालबालिका बेपत्ता, खोजीका लागि प्रहरीको आग्रह
बारा, भदौ २८। भारत घर भई हाल बाराको जितपुरसिमरा उपमहानगरपालिका–५, बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका तीन बालबालिका एकैपटक बेपत्ता भएपछि प्रहरीले खोजीमा सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। प्रहरीका अनुसार २०८३ भदौ २८ गते बिहान करिब ५ बजे ५ वर्षीय धिरज पासवान, ७ वर्षीया सुन्दरी पासवान र १० वर्षीया काजल पासवान घरबाट हराएका हुन्। […]
पुरा पढ़नुश