हरियाणाको पोल्ट्री फार्मबाट १६ नेपालीको उद्धार, बन्धक बनाएर जबर्जस्ती श्रम गराइएको खुलासा

पर्सा, २६ जेठ । भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री फार्ममा बन्धक बनाएर राखिएका १६ जना नेपाली नागरिकको सफल उद्धार गरी सुरक्षित रूपमा स्वदेश फिर्ता गरिएको छ। उद्धार गरिएकामध्ये ७ जना १८ वर्षमुनिका बालबालिका रहेका छन्। बर्दीबास इलाका प्रहरी कार्यालयबाट प्राप्त सूचनाको आधारमा नेपाली दूतावास, नयाँ दिल्लीको समन्वयमा हरियाणा प्रहरीको क्राइम ब्रान्च मानव तस्करी विरोधी इकाई, […]

पुरा पढ़नुश

प्रहरी कर्मचारीको मनोबल बढाउन पटेर्वा सुगौलीमा खेलकुद पोशाक वितरण

बिरगञ्ज, २६ जेठ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले प्रहरी उत्प्रेरणा कार्यक्रम अन्तर्गत कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई खेलकुद पोशाक वितरण गरेको छ। प्रहरी कर्मचारीहरूको शारीरिक तन्दुरुस्ती, कार्यक्षमता र मनोबल अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा खेलकुद पोशाक हस्तान्तरण गरिएको हो। कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरूलाई नियमित व्यायाम तथा खेलकुद गतिविधिमा […]

पुरा पढ़नुश

अवैध मदिरा उत्पादनमा प्रहरीको कारबाही : भट्टी फुटाइ ७५० लिटर कच्चा पदार्थ र घरेलु मदिरा नष्ट

वीरगञ्ज, २६ जेठ । पर्सा प्रहरीले अवैध रूपमा सञ्चालन भइरहेको घरेलु मदिरा उत्पादन केन्द्रमा छापा मार्दै ठूलो परिमाणमा कच्चा पदार्थ तथा तयारी मदिरा नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार प्रहरी टोलीले जिल्लाको विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको अवैध घरेलु मदिरा उत्पादन तथा बिक्री–वितरण नियन्त्रण अभियान अन्तर्गत कारबाही गर्दै मदिरा उत्पादनमा प्रयोग भइरहेको भट्टी फुटाएको […]

पुरा पढ़नुश

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, १० लाख जरिवाना र कैद सजाय तोकिएका व्यक्ति प्रहरी नियन्त्रणमा

बिरगञ्ज, २६ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको निर्देशनमा सञ्चालन भइरहेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत प्रहरी चौकी अमरपट्टीबाट खटिएको प्रहरी टोलीले उक्त प्रतिवादीलाई नियन्त्रणमा लिएको हो। प्रहरी वरिष्ठ […]

पुरा पढ़नुश

हत्याको आरोपी २५ वर्षपछि पक्राउ

वीरगञ्ज, २५ जेठ । पर्सामा २५ वर्षअघि भएको कर्तव्य ज्यान (हत्या) घटनामा संलग्न भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तत्कालीन धौरे गाविस–८ (हाल पकाहामैनपुर गाउँपालिका–१) मा २०५८ फागुन २६ गते भएको हत्या घटनामा संलग्न रहेका काशी महतो चाई भन्ने ५० वर्षीय काशी प्रसाद चौहानलाई विशेष […]

पुरा पढ़नुश

पर्सामा जुवाखालमा प्रहरीको छापा, ७ जना जुवाडे नगदसहित पक्राउ

वीरगञ्ज,२५ जेठ  । पर्सा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगद रकम र ताससहित नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवाखालमा छापा मार्ने क्रममा जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूको साथबाट जुवा खेल्न प्रयोग गरिएको ६ बुक तास तथा नगद रकम […]

पुरा पढ़नुश

खैरो हिरोइनसहित एक जना पक्राउ, पर्सा प्रहरीको लागुऔषध नियन्त्रण अभियान जारी

वीरगञ्ज, २५ जेठ  । पर्सा प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै खैरो हिरोइन जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका एक व्यक्तिलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको साथबाट ३ ग्राम १० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरेको […]

पुरा पढ़नुश

मातहत प्रहरी इकाइको निरीक्षणमा पर्सा प्रहरी प्रमुख, सेवा प्रवाह र सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन निर्देशन

वीरगञ्ज, २५ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकले जिल्लाभित्र रहेका मातहत प्रहरी इकाइहरूको निरीक्षण तथा अनुगमन गरेका छन्। प्रहरी संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी, नागरिकमैत्री तथा परिणाममुखी बनाउने उद्देश्यले गरिएको निरीक्षणका क्रममा उनले विभिन्न प्रहरी कार्यालयको अवस्था, सेवा प्रवाह, सुरक्षा व्यवस्थापन तथा अपराध नियन्त्रणका गतिविधिबारे जानकारी लिएका हुन्। निरीक्षणका […]

पुरा पढ़नुश

प्रहरी कर्मचारीको मनोबल बढाउन इलाका प्रहरी कार्यालय पोखरियाद्वारा टिसर्ट वितरण

पर्सा,२५ जेठ  । प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि तथा उत्प्रेरणा गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको इलाका प्रहरी कार्यालय पोखरियाले आफ्नै आन्तरिक स्रोतबाट कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई टिसर्ट वितरण गरेको छ। कार्यालयले प्रहरी कर्मचारीहरूको कार्यक्षमता, अनुशासन तथा संगठनप्रतिको समर्पण भावलाई थप सुदृढ बनाउन उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ। वितरण गरिएका टिसर्टले प्रहरी कर्मचारीहरूबीच […]

पुरा पढ़नुश

विश्व वातावरण दिवसमा जिल्ला प्रहरी कार्यालय बाराद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

बारा ,२३ जेठ । विश्व वातावरण दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ। मिति २०८३ जेठ २२ गते बेलुका ५ः३० बजे जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, प्रहरी नायव उपरीक्षक मिनबहादुर घले लगायत कार्यालयमा कार्यरत  प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत कार्यालय परिसरमा विभिन्न […]

पुरा पढ़नुश