१० किलोभन्दा बढी गाँजासहित युवक पक्राउ
सर्लाही, १ चैत । सर्लाहीमा प्रहरीले १० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मिति २०८२ फागुन २८ गते राति करिब ११ बजे प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका–१२ पत्थरकोटदेखि जियाजोर आउने–जाने सडक खण्डमा सवारी साधन तथा पैदल यात्रुको चेकजाँच गर्ने क्रममा एक युवकलाई पक्राउ […]
पुरा पढ़नुश