पर्सामा ट्र्याक्टरसहित करिब २ क्विन्टलभन्दा बढी गाँजा बरामद

वीरगञ्ज, २६ फागुन । पर्सा जिल्लामा सुरक्षाकर्मीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले करिब २ सय १८ किलो गाँजासहित एक ट्र्याक्टर नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका अनुसार फागुन २५ गते जिराभवानी गाउँपालिका–४ स्थित पशु बजार क्षेत्रबाट गाँजा ओसारपसारमा प्रयोग […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा वीरगञ्जमा भारी मात्रामा अवैध कपडा बरामद

वीरगञ्ज, २५ फागुन । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगञ्जले ठूलो परिमाणमा भन्सार छली गरेर भण्डारण गरिएको अवैध कपडा बरामद गरेको छ। सशस्त्र प्रहरीका अनुसार डिएसपी विकास अधिकारीको नेतृत्वमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर क्षेत्रस्थित एक गोदामबाट भन्सार छली गरी राखिएको विभिन्न प्रकारका कपडा बरामद गरेको हो। बरामद गरिएका सामानमा सर्टिङका कपडा, […]

पुरा पढ़नुश

भारत टी–२० विश्वकपको च्याम्पियन : न्युजिल्याण्डमाथि ९६ रनको शानदार जित, कीर्तिमानी तेस्रो उपाधि

अहमदाबाद ,२५ फागुन । भारतले न्युजिल्याण्डलाई पराजित गर्दै टी–२० विश्वकपको उपाधि जितेको छ। आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा साबिक विजेता भारतले न्युजिल्याण्डलाई ९६ रनले हराउँदै कीर्तिमानी तेस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको हो। यससँगै भारत लगातार दोस्रो पटक च्याम्पियन बन्ने पहिलो राष्ट्रसमेत बनेको छ। यसअघि भारतले सन् २०२४ मा अमेरिका र वेस्ट […]

पुरा पढ़नुश

अन्तर्राष्ट्रिय नारी दिवसमा बालेन्द्र साहको शुभकामना : “नारी सम्मानमै समुन्नत समाजको आधार”

काठमाडौं, २४ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा झापा क्षेत्र नम्बर–५ का नवनिर्वाचित सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह (बालेन्द्र साह) ले सम्पूर्ण नारीहरूलाई शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले नारी सम्मान, समानता र सशक्तीकरणबाट मात्रै समुन्नत समाज निर्माण सम्भव हुने बताएका छन्। उनले संस्कृतको प्रसिद्ध […]

पुरा पढ़नुश

मतगणनामा सुरक्षाकर्मी व्यस्त रहेका बेला तस्करी बढाउन खोज्दा सशस्त्रको सक्रियता : ९ लाखभन्दा बढीका अवैध सामान बरामद

वीरगञ्ज, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना चलिरहेका बेला सुरक्षाकर्मीहरू मतगणना व्यवस्थापनमा व्यस्त रहेको मौका छोपेर तस्करी बढाउन खोज्ने प्रयास सशस्त्र प्रहरीले विफल पारेको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जले विशेष सूचनाका आधारमा विभिन्न स्थानमा कारबाही गर्दै करिब ९ लाख ३७ हजार ९ सय रुपैयाँ बराबरका भन्सार छलीका मालसामान बरामद गरेको […]

पुरा पढ़नुश

पर्सा–१ मा ‘घण्टी’ बज्यो : रास्वपाका हरि पन्त फराकिलो मतान्तरले विजयी

वीरगञ्ज, २३ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धिप्रसाद पन्त (हरि पन्त) फराकिलो मतान्तरसहित विजयी भएका छन्। वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस मा शनिबार बिहान सम्पन्न अन्तिम मतगणनाको परिणामअनुसार पन्तले २७ हजार २ सय ७४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा […]

पुरा पढ़नुश

सबै प्रहरी कर्मचारीहरूले उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न आवश्यक : प्रहरी महानिरीक्षक दान बहादुर कार्की

काठमाडौं, २२ फागुन । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरी कर्मचारीहरूले निर्वाह गर्दै आएको भूमिका महत्वपूर्ण र प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा अझ उच्च अनुशासन, निष्ठा र व्यावसायिकता प्रदर्शन गर्न आवश्यक रहेको बताउनुभएको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत प्रतिनिधि सभा सदस्य निर्वाचनपछि अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुका […]

पुरा पढ़नुश

पर्सा–२ का उम्मेदवार मनोज चौधरी शङ्कास्पद विस्फोटक जस्तो देखिने पदार्थसहित पक्राउ

वीरगञ्ज, २० फागुन। प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधिका बीच पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज कुमार चौधरी शङ्कास्पद विस्फोटक जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार रहेका चौधरीलाई मङ्गलवार राति करिब १०:१० बजे पर्सागढी नगरपालिका–३ बडनिहार बजारस्थित संयुक्त चेकिङका क्रममा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। संयुक्त चेकिङमा भेटियो […]

पुरा पढ़नुश

वीरगञ्जमा निर्वाचन लक्षित धार्मिक द्वेष फैलाउने षड्यन्त्र विफल,ईनर्वाबाट ९ सुतली बम र सुँगुरको टाउकोसहित ३ जना पक्राउ

वीरगञ्ज, २० फागुन। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सामाजिक तथा धार्मिक द्वेष फैलाउने उद्देश्यसहित विस्फोटक पदार्थ र संवेदनशील सामग्रीसहित एक घरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकका अनुसार, बुधबार बिहान करिब पौने ३ बजे विशेष सूचनाको आधारमा एकीकृत संयुक्त सुरक्षा टोलीले वीरगञ्ज महानगरपालिका–१६ […]

पुरा पढ़नुश

पर्सामा भारतीय नम्बर प्लेटका २० मोटरसाइकल नियन्त्रणमा

पर्सा, १९ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले पर्सा जिल्लामा सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिएको छ। जिल्ला सुरक्षा समिति पर्साको निर्णयअनुसार मिति २०८२/११/१८ गतेदेखि २०८२/११/२१ गते मध्यराति १२:०० बजेसम्म पर्सा जिल्लाभरका सिमानाका बन्द गरिएको छ। भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक […]

पुरा पढ़नुश