हराएको सुनका गरगहाना प्रहरीद्वारा फेला, सम्बन्धित धनीलाई जिम्मा
बिरगंज, १४ कार्तिक । पर्सा प्रहरीले हराएको सुनका गरगहाना र नगद रकम फेला पारी सम्बन्धित धनीलाई जिम्मा दिएको छ। वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई टोलकी ४७ वर्षीया रोशनी मानन्धरले मिति २०८२।०७।१२ गते इ–रिक्शामा यात्रा गर्ने क्रममा आफ्नो लेडिज पर्स छुटाएको जानकारी दिएकी थिइन्। उक्त पर्समा सुनको सिक्री लकेट सहित १ थान, कानको टप २ […]
पुरा पढ़नुश