चाडपर्वमा जनमत पार्टीद्वारा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १९ जनाले गरे रक्तदान
बीरगञ्ज, १० कार्तिक । चाडपर्वको समयमा रक्त अभाव हुन सक्ने सम्भावना ध्यानमा राख्दै जनमत पार्टी पर्साले आइतबार (कार्तिक ९ गते) आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा १९ जना युवाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन्। कार्यक्रमको उद्घाटन जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले स्वयं रक्तदान गरेर गरेका थिए। जेन्जि जनमत संघ, युवा दस्ता […]
पुरा पढ़नुश