७०औं प्रहरी दिवसको अवसरमा बारामा रक्तदान कार्यक्रम सम्पन्न
बारा, असोज ३० । ७०औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। असोज २९ गते बिहान अन्दाजी ८:०० बजे कलैया उपमहानगरपालिका–१ स्थित जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा आयोजित उक्त कार्यक्रम प्रादेशिक अस्पताल कलैया, रक्त सञ्चार शाखाको सहकार्यमा सम्पन्न गरिएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी एसपी सन्तोष […]
पुरा पढ़नुश