भन्सार छलि नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता : बाराका विभिन्न स्थानबाट रू. ५ लाख ९० हजार बराबरको अबैध सामान र काठ बरामद

बारा, १ कार्तिक । सशस्त्र प्रहरी बल, नेपाल बाराका प्रमुख एसपी खुमबहादुर केसीको नेतृत्वमा जिल्लाभर तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिइएको छ। यही अभियान अन्तर्गत सशस्त्र प्रहरीको विभिन्न बिओपी (BOP) तथा सुरक्षा गुल्मबाट खटिएका टोलीहरूले पछिल्लो केही दिनमा रू. ५ लाख ९० हजार बराबरको भन्सार छलिएका अवैध सामानहरू र काठ बरामद गरेका छन्। विभिन्न स्थानबाट सामान […]

पुरा पढ़नुश

बिर्ता प्रहरी निरीक्षक चौलागाईंको नेतृत्वमा पौने दश लाख बराबरका भन्सार छलीका सामान बरामद

बिरगंज, ३१ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले तस्करी नियन्त्रण अभियानलाई थप तीव्र बनाउँदै पौने दश लाख रुपैयाँ बराबरका भन्सार छलीका विभिन्न सामानहरू बरामद गरेको छ। प्रमुख जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी एसपी सुदिपराज पाठकको निर्देशनमा सञ्चालन भइरहेको विशेष अभियान अन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंको कमान्डमा खटिएको टोलीले उक्त सफलता […]

पुरा पढ़नुश

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी बिरगंज -१६ का अनिल कुमार साह पक्राउ

वीरगञ्ज, ३१ असोज । बैंकिङ कसुर मुद्दामा अदालतद्वारा सजाय तोकिएर फरार रहेका पर्साका अनिल कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१५ ब्रह्मचोकबाट वीरगञ्ज–१६ निवासी ३२ वर्षीय अनिल कुमार साहलाई शुक्रबार दिउँसो १:१० बजे पक्राउ गरेको हो। साहलाई पर्सा जिल्ला अदालतले मिति २०८१ भदौ २४ […]

पुरा पढ़नुश

काठमाडौं महानगरले २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गर्‍यो, अझै १,८५९ रोपनी पुनः प्राप्तिको लक्ष्य

काठमाडौं,३१ असोज  । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक सम्पत्तिको संरक्षण र पुनः प्राप्तिको अभियानबारे जानकारी दिँदै अहिलेसम्म २०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा फिर्ता गरिएको बताएका छन्। फिर्ता गरिएका जग्गाको मूल्य करिब २३ अर्ब रुपैयाँ बराबर रहेको मेयर शाहले बताएका हुन्। उनका अनुसार महानगरको लक्ष्य करिब २ खर्ब रुपैयाँ मूल्य बराबरको १ हजार […]

पुरा पढ़नुश

काठमाडौंमा ‘तिब्बतीयन ओरिजिनल ब्लड’ समूहका मोटरसाइकल नियन्त्रणमा:महेश बस्नेत

काठमाडौं,३० असोज  । नेकपा (एमाले) का नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् कि काठमाडौंका विभिन्न स्थानबाट ठूलो आवाज निकाल्ने र मफलर मोडिफाइ गरिएका दुई सयभन्दा बढी मोटरसाइकल नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ । उनका अनुसार नियन्त्रणमा लिइएका तीमध्ये धेरैजसो मोटरसाइकल “तिब्बतीयन ओरिजिनल ब्लड” नामक समूहका सदस्यहरूद्वारा प्रयोग गरिँदै आएका थिए । सो समूहले […]

पुरा पढ़नुश

पथलैयामा केराउ सहित पिकअप बरामद

बारा, असोज ३०  । जिल्ला प्रहरी कार्यालय बाराले केराउ सहित एक पिकअप गाडी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार असोज २९ गते बिहान करिब ४:२० बजेको समयमा प्रहरी चौकी पथलैयाबाट प्र.ब.ना.नि. बब्बी बम्जनको कमाण्डमा खटिएको टोलीले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. १ पथलैया क्षेत्रमा पचरौताबाट नारायणघाटतर्फ जाँदै गरेको बा.प्र.०१–०३२ च–२९७१ नम्बरको पिकअप गाडीलाई रोकि चेकजाँच गरेको […]

पुरा पढ़नुश

बारामा प्रहरीद्वारा प्रतिबन्धित पटाका नियन्त्रण अभियान तीब्र एक लाख बराबरका पटाका बरामद

बारा, ३० असोज । नेपाल प्रहरीले आगामी चाडपर्वलाई लक्षित गर्दै देशभर सञ्चालन गरिरहेको “प्रतिबन्धित पटाका नियन्त्रण अभियान” अन्तर्गत बारामा प्रहरीले एकै दिन दुई फरक स्थानबाट करिब एक लाख रुपैयाँ बराबरका अवैध पटाका नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, पहिलो घटनामा असोज २९ गते दिउँसो करिब १२:०० बजेतिर इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्रहरी वरिष्ठ […]

पुरा पढ़नुश

७०औं प्रहरी दिवसको अवसरमा बारामा रक्तदान कार्यक्रम सम्पन्न

बारा, असोज ३० । ७०औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।  असोज २९ गते बिहान अन्दाजी ८:०० बजे कलैया उपमहानगरपालिका–१ स्थित जिल्ला प्रहरी कार्यालय बाराको प्राङ्गणमा आयोजित उक्त कार्यक्रम प्रादेशिक अस्पताल कलैया, रक्त सञ्चार शाखाको सहकार्यमा सम्पन्न गरिएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी एसपी सन्तोष […]

पुरा पढ़नुश

जितेन्द्र सोनल मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री

मधेस प्रदेश ,३० असोज  । मधेस प्रदेशमा नयाँ सरकार गठन भएको छ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र प्रसाद सोनल मधेस प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्। बुधवार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सोनललाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन्। प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको […]

पुरा पढ़नुश

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको अनुरोध : सुरक्षित, सभ्य र मितव्ययी रूपमा दीपावली तथा छठ पर्व मनाऔं

रसीद आलम। जनकपुरधाम,३० असोज  । नेपालीहरूको महान पर्व “शुभ दीपावली, छठ पर्व तथा नेपाल सम्बत ११४६” को शुभ अवसरमा मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाले प्रदेशवासी सबैमा सुरक्षित, शान्त र मर्यादित रूपमा पर्व मनाउन हार्दिक अपिल गरेका छन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका तर्फबाट जारी सार्वजनिक सन्देशमा प्रदेशवासी आमाबुबा, दाजुभाइ तथा […]

पुरा पढ़नुश