काठमाडौँमा वर्षापछि बाढी–पहिरोको जोखिम, मेयर बालेनले जनतालाई सतर्क रहन आग्रह
काठमाडौँ, असोज १८ । गए रातिदेखि काठमाडौँ उपत्यकामा अविरल वर्षा भइरहेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत् जनतालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। मेयर शाहका अनुसार महानगरका प्रतिनिधिहरू सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनमा खटिएका छन्। विशेषगरी सोल्टी मोडको पश्चिमतर्फ मनमति खोलाले बाटो भासिनुका साथै घर नजिक करिब पाँच फिट मात्र दूरी छाडेको जानकारी […]
पुरा पढ़नुश