काठमाडौंमा प्रहरीसँग अभद्र व्यवहार गर्ने व्यक्ति पक्राउ

काठमाडौं, १५ असोज । कर्तव्य पालनाको क्रममा सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीसँग अभद्र व्यवहार गर्ने एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन्। प्रहरीका अनुसार सिन्धुली जिल्ला ग्यालेख गाउँपालिका–५ घर भई हाल काठमाडौंको बबरमहल बस्ने ३६ वर्षीय नेवाङ तामाङलाई काठमाडौं महानगरपालिका–१० बुद्धनगरबाट नियन्त्रणमा लिइएको हो। तामाङले ड्युटीमा खटिएका प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको […]

पुरा पढ़नुश

Gen-Z आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार कैदी पर्साबाट पक्राउ

पर्सा, १५ असोज । Gen-Z आन्दोलनका क्रममा भिमफेदी कारागार, मकवानपुरबाट फरार भएका एक कैदीलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१६ बसपार्कबाट २५ वर्षीय अमजत मियालाई पक्राउ गरेको हो। लागुऔषध सम्बन्धी कसुरमा संलग्न मियालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर, गत भदौ २५ […]

पुरा पढ़नुश

बारा सवारी दुर्घटना : दुईको मृत्यु, पाँच जना घाइते

बारा, १५ असोज । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई मन्दिर नजिक हेटौडा–पथलैया सडकखण्डमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ८५३७ नम्बरको यात्रुबाहक बस आज बिहान करिब १० बजे अचानक ब्रेक फेल भई ब्याक हुँदा सोही दिशातर्फ जाँदै गरेका दुई […]

पुरा पढ़नुश

बारामा सवारी दुर्घटना : पैदलयात्री महिलाको मृत्यु

बारा, १४ असोज । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–३ मालपोत चोकमा सोमबार बिहान भएको कार दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । सोमबार बिहान करिब १०:५० बजेतिर रातो कारले बाटो काटिरहेका पैदलयात्री प्यारी साहलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । जितपुर–७ शान्तिटोलकी ६५ वर्षीया साहलाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारका लागि वीरगञ्जस्थित नारायणी […]

पुरा पढ़नुश

फुलपातीकै दिन काठमाडौंमा भीषण आगलागी, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा नियन्त्रण

काठमाडौं, १४ असोज। फुलपातीकै दिन काठमाडौं महानगरपालिका–२० स्थित भिमसेनस्थानमा रहेको एक कपडा गोदाममा भीषण आगलागी भएको छ। आगो रणभैरव गण र शार्दुलजंग गुल्मका नेपाली सेनाका टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौं र भक्तपुर महानगरपालिकाका दमकल, जनप्रतिनिधि तथा स्थानीयवासीको सक्रिय सहयोगमा नियन्त्रणमा लिन सकिएको हो। आगलागीको कारण यसबाट भएको क्षतिको विवरण संकलन तथा अनुसन्धान भइरहेको […]

पुरा पढ़नुश

टुँडिखेलमा फूलपाती बढाइँ समारोह सम्पन्न

काठमाडौँ, असोज १४ । नेपालीहरूको महान् चाड बडादशैँ २०८२ को पावन अवसरमा शान्ति र समृद्धिको कामना सहित असोज १३ गते सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह सम्पन्न भएको छ । उक्त समारोहमा राष्ट्रपति राम चन्द्र पौडेल, प्रधानसेनापति सहित विभिन्न निकायका विशिष्ट व्यक्तिहरुको विशेष उपस्थिति रहेको थियो । परम्परागत वैदिक विधिअनुसार सम्पन्न गरिएको फूलपाती बढाइँले दशैँको […]

पुरा पढ़नुश

काठमाडौँमा १३ सय वर्ष पुरानो महाँकाल मन्दिर पुनःनिर्माण सुरु, महिला फुटबलका लागि समर्पित रंगशाला निर्माण तीव्र गतिमा

काठमाडौँ, असोज १४ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत १३ सय वर्ष पुरानो महाँकाल मन्दिर पुनःनिर्माण कार्य औपचारिक रूपमा सुरु भएको जानकारी दिएका छन् । टुडिखेल छेउमा रहेको महाँकाल मन्दिर केवल काठ, इटा र ढुङ्गाको संरचना मात्र नभई हिन्दू–बौद्ध आस्था, तान्त्रिक यात्रा र राजकुमारी भृकुटीको कथासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक धरोहर मानिन्छ। २०७२ सालको […]

पुरा पढ़नुश

विजयादशमी–२०८२ का अवसरमा वीरगञ्जमा फूलपाती शोभायात्रा भव्यताका साथ सम्पन्न

पर्सा, असोज १३ । बडा दशैंअन्तर्गतको महत्वपूर्ण पर्व फूलपाती सोमबार परम्परागत रूपमा वीरगञ्जमा भव्यताका साथ सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी तोयनाथ सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त शोभायात्रामा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा […]

पुरा पढ़नुश

चाडपर्वलाई लक्षित गरी तालिम प्राप्त कुकुरसहित चेकजाँच, पर्साका एसपी पाठकको कडा सुरक्षा व्यवस्था

रसीद आलम पर्सा, १३ असोज । आसन्न चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको निर्देशनमा विशेष सुरक्षा योजना अनुसार तालिम प्राप्त कुकुर (Dog Sniffing Unit) प्रयोग गरी चेकजाँच अभियान थालिएको हो। मिति २०८२ असोज १२ गते अपराह्न ४ बजेदेखि साँझ ६ […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीले तोड्यो लागुऔषध तस्करी संजाल ९ किलोभन्दा बढी चरेशसहित भारतीय युवक पक्राउ

पर्सा, १३ असोज। सशस्त्र प्रहरीले पर्सा जिल्लामा लागुऔषध तस्करी संजालमाथि ठूलो प्रहार गर्दै ठूलो मात्रामा चरेशसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। फल्स बटममा लुकाइ ल्याइएको चरेश असोज १३ गते बेलुकी करिब ६ बजे पर्सा जिल्ला छिपहरमाई गाउँपालिका–४, बन्जारीस्थित भिष्वा–जानकी टोला सडकखण्डमा नियमित चेकजाँचका क्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण, मुख्यालय पर्साबाट खटिएको मोबाइल […]

पुरा पढ़नुश