काठमाडौंमा भएको हिंसात्मक घटनाप्रति सात देशका दूतावासहरूको संयुक्त चिन्ता
काठमाडौं,२३ भदौ । काठमाडौं र नेपालका विभिन्न स्थानमा आज देखिएका हिंसात्मक घटनाप्रति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले गहिरो दुःख प्रकट गरेका छन्। संयुक्त प्रेस विज्ञप्तिमा ज्यान गुमाउने दुःखद घटना र कैयौं घाइते भएकोप्रति संवेदनशीलता व्यक्त गर्दै पीडित परिवारजन तथा प्रभावितहरूलाई हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूलाई […]
पुरा पढ़नुश