बारामा ५ केजी गाँजा सहित दुई युवक पक्राउ
बारा, २७ भदौ । जिल्ला प्रहरी कार्यालय बारा मातहतका ईलाका प्रहरी कार्यालय सिमराको टोलीले जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित बैदेही पेट्रोल पम्प अगाडिबाट ५ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भदौ २५ गते साँझ करिब ६ बजेतिर अमलेखगञ्जबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश २–०३–०१२ प ६५४३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको […]
पुरा पढ़नुश