चक्कु प्रहारबाट बारामा ३५ वर्षीय युवकको मृत्यु, मुख्य आरोपीसहित ६ जना नियन्त्रणमा
बारा,४ असोज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। मिति २०८३ असोज ३ गते साँझ करिब ५:३० बजे होटलमा सोही स्थानका ३५ वर्षीय शेरबहादुर खड्कालाई जितपुरसिमरा–१६ का २२ वर्षीय आयुष राईले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। चक्कु प्रहारबाट खड्काको घाँटीमा गम्भीर चोट लागेको थियो। घटनापछि तत्काल उपचारका […]
पुरा पढ़नुश