पर्सामा सशस्त्र प्रहरीको कारबाही : १७ लाख ५६ हजारभन्दा बढीको कपडा र मोबाइल पार्ट्स बरामद
वीरगञ्ज ,२ असोज । पर्सामा सशस्त्र प्रहरी बल, नेपालले भन्सार छली गरी नेपाल भित्र्याइएको आशंका गरिएका १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका कपडा तथा मोबाइल पार्ट्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका अनुसार २०८३ असोज २ गते विशेष सूचनाका आधारमा खटिएको टोलीले पकाहाँमैनपुर गाउँपालिका–५, सबैठवा स्थित गाईभैंसीको भुसा […]
पुरा पढ़नुश