परवानीपुरमा EV गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु
बारा, भदौ १६ । बाराको परवानीपुर गाउँपालिका–४ स्थित केडिया आँखा अस्पताल अगाडि EV गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ। बिरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०९०१ नम्बरको EV गाडीले सडक पार गर्ने क्रममा भारतको मोतिहारी जिल्ला निवासी महम्मद गुफानका ७ वर्षीय छोरा महम्मद ईशानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। मंगलवार दिउँसो करिब १२ः३० […]
पुरा पढ़नुश