मधेशमा शान्ति–सुरक्षा सुदृढ बनाउन एआईजी ठाडा मगरको निर्देशन

वीरगञ्ज,१७ साउन  । सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश बहादुर ठाडा मगर मधेश प्रदेशमा खटिई प्रदेशभरको शान्ति–सुरक्षा अवस्थाबारे सरोकारवाला निकायहरूसँग समन्वयात्मक छलफल गर्नुभएको छ। उहाँले स्थानीय प्रशासन, नेपाल प्रहरी तथा अन्य सुरक्षा निकायहरूसँग प्रभावकारी समन्वय कायम गर्दै प्रदेशको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन आवश्यक रणनीतिका विषयमा छलफल गर्नुभएको हो। एआईजी ठाडा मगरले मधेश […]

पुरा पढ़नुश

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गर्ने सिक्री लुटपाटका फरार आरोपीमाथि गोली प्रहार, पक्राउ

काठमाडौं,१७ साउन  । जिल्ला काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल क्षेत्रबाट सिक्री लुटपाट घटनामा संलग्न भई फरार रहेका कर्मा तामाङलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार साउन १६ गते राति करिब १०:२५ बजे उनलाई पक्राउ गर्न खोज्दा तामाङले आफूसँग रहेको खुकुरीले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड गोली […]

पुरा पढ़नुश

एसपी पवन कुमार भट्टराईद्वारा इलाका प्रहरी कार्यालय ठोरीको निरीक्षण, प्रहरीलाई प्रभावकारी सेवा प्रवाहका लागि निर्देशन

पर्सा, १७ साउन ।जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले शनिबार  इलाका प्रहरी कार्यालय ठोरीको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा एसपी भट्टराईले कार्यालयको समग्र सुरक्षा व्यवस्था, दैनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक निरीक्षण गर्नुभएको थियो। सो अवसरमा उहाँले कार्यरत प्रहरी कर्मचारीहरूलाई कानुनको निष्पक्ष कार्यान्वयन, […]

पुरा पढ़नुश

बालबालिकालाई आन्दोलनमा प्रयोग नगर्न पर्सा प्रहरीको आग्रह

वीरगञ्ज ,१७ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले बालबालिकालाई हड्ताल, बन्द, चक्काजाम, धर्ना, जुलुस तथा अन्य सडक प्रदर्शनमा प्रयोग नगर्न सर्वसाधारण तथा अभिभावकलाई आग्रह गरेको छ। प्रहरीका अनुसार बालबालिका सम्बन्धी ऐन, २०७५ ले बालबालिकालाई यस्ता आन्दोलन तथा विरोध प्रदर्शनमा सहभागी गराउने वा प्रयोग गर्ने कार्यलाई गैरकानुनी मानेको छ। यस्तो कार्यले बालबालिकाको सुरक्षा, शिक्षा, मानसिक तथा […]

पुरा पढ़नुश

स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जना पक्राउ, पर्सामा अवैध रकम कारोबारविरुद्ध प्रहरीको कडा अभियान

वीरगञ्ज, साउन १७।जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले पर्साको कमान्ड सम्हालेको केही दिनमै अवैध रकम कारोबार तथा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै उल्लेखनीय सफलता हासिल भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार एसपी भट्टराईको निर्देशन तथा इलाका प्रहरी कार्यालय […]

पुरा पढ़नुश

पर्सा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान तीब्र , जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पोखरिया प्रहरीको नियन्त्रणमा ।

वीरगञ्ज, साउन १६। जबरजस्ती करणी मुद्दामा अदालतबाट १८ वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गर्दै आएको फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले विशेष सूचनाको आधारमा लामो समयदेखि फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिन सफल भएको हो। प्रहरीका अनुसार सम्मानित पर्सा जिल्ला […]

पुरा पढ़नुश

वीरगञ्जमा कुटपिट घटनाका आरोपी पक्राउ, सामाजिक सद्भाव बिगार्ने अफवाह नफैलाउन पर्सा प्रहरीको आग्रह

वीरगञ्ज, साउन १६। पर्साको वीरगञ्ज महानगरपालिका–२ ईदगाहा चोकमा भएको कुटपिट घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शुक्रबार साँझ करिब ७:३५ बजे विगतको व्यक्तिगत विवादका कारण वीरगञ्ज–२ निवासी १८ वर्षीय समिर अन्सारीले वीरगञ्ज–१६ इनर्वागाउँ निवासी १८ वर्षीय रञ्जित यादवमाथि हातपात गरेका थिए। घटनामा घाइते भएका यादवको […]

पुरा पढ़नुश

टायरबाली सामाजिक सद्भाव भड्काउने ४ जना पक्राउ, पर्सामा सुरक्षा व्यवस्था कडा

वीरगञ्ज, १६ भदौ । टायर बाली हुलदंगा तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेका चारै जनालाई वीरगञ्जका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने, हिंसा वा उत्तेजना फैलाउने […]

पुरा पढ़नुश

बारामा सामाजिक सद्भाव कायम राख्न कलैया र निजगढमा शान्ति र्‍याली, सयौंको सहभागिता

बारा, १६ साउन । हाल पूर्वी तराई–मधेशका विभिन्न जिल्लामा विकसित घटनाक्रम र सामाजिक वातावरणलाई मध्यनजर गर्दै बारामा सामाजिक सद्भाव, मेलमिलाप, सहिष्णुता तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले शनिबार कलैया र निजगढमा छुट्टाछुट्टै शान्तिपूर्ण सद्भाव र्‍याली आयोजना गरिएको छ। जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा कलैया उपमहानगरपालिका–१ स्थित जिल्ला प्रशासन कार्यालयको प्राङ्गणबाट बिहान करिब ८ बजे […]

पुरा पढ़नुश

२१ नाल अवैध भरुवा बन्दुक बरामद, अनुसन्धान जारी

दाङ, साउन १५।दाङ जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका २१ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मिति २०८३ साउन १४ गते विशेष सूचनाका आधारमा विभिन्न प्रहरी इकाइबाट खटिएको टोलीले जंगलका झाडीमा लुकाइराखिएका अवैध भरुवा बन्दुकहरू फेला पारी बरामद गरेको हो। साथै बन्दुकमा प्रयोग हुने फलामका […]

पुरा पढ़नुश