सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा जोड : पर्सा ट्राफिकद्वारा तीनपाङ्ग्रे यातायात व्यवसायीसँग अन्तरक्रिया
पर्सा, साउन १९। सडक सुरक्षा अभिवृद्धि, सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले तीनपाङ्ग्रे (अटो/ई–रिक्सा) यातायात व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा तीनपाङ्ग्रे यातायात व्यवसायी तथा सरोकारवालासँग सडक अनुशासन, सुरक्षित सवारी सञ्चालन, […]
पुरा पढ़नुश