सडक विस्तारसँगै वीरगञ्जमा खाल्डाखुल्डी पुर्ने र अव्यवस्थित तार हटाउने अभियान तीव्र
वीरगञ्ज,२३ साउन । सडक विस्तारका क्रममा उत्पन्न भएका खाल्डाखुल्डी तथा सडक र विद्युत् पोलमा अव्यवस्थित रूपमा रहेका तार व्यवस्थापन गर्न वीरगञ्ज महानगरपालिकाले अभियानलाई तीव्रता दिएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको निर्देशन तथा सरसफाइ शाखा प्रमुख सरफुद्दिन अन्सारीको प्रत्यक्ष नेतृत्वमा नगर क्षेत्रका जोखिमपूर्ण खाल्डाखुल्डी पुर्ने, बिग्रिएका सडक मर्मत गर्ने र विद्युत् पोलमा झुन्डिएका काम नलाग्ने […]
पुरा पढ़नुश