साम्प्रदायिक सद्भाव भड्काउने ८ जना पक्राउ, कानूनी कारबाही तीव्र
काठमाडौं,१५ साउन । सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले सिराहाबाट ५ जना र धनुषाबाट ३ जना गरी जम्मा ८ जनालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार सामाजिक सद्भाव बिगार्ने, साम्प्रदायिक भावना भड्काउने तथा शान्ति–सुरक्षामा असर पर्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाही अघि बढाइएको छ। यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई पनि […]
पुरा पढ़नुश