वीरगञ्ज–रक्सौल मितेरीपुल क्षेत्रमा लागू औषध विरुद्ध सचेतना अभियान
*अटो चालकहरूलाई लक्षित गर्दै सशस्त्र प्रहरी र सामुदायिक प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न* वीरगञ्ज, ३० वैशाख । सीमावर्ती क्षेत्रमा बढ्दो लागू औषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले वीरगञ्जमा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगञ्ज, पर्सा र ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरको संयुक्त आयोजनामा वीरगञ्ज–रक्सौल मितेरीपुल क्षेत्रमा लागू […]
पुरा पढ़नुश