इलाका प्रहरी कार्यालय पोखरियाको ठुलो सफलता : १२८ किलो गाँजासहित कार र चालक नियन्त्रणमा, १५ वर्षदेखि फरार प्रतिवादी पनि पक्राउ
वीरगञ्ज, फागुन ६। जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका इलाका प्रहरी कार्यालय पोखरियाले प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा दुई महत्वपूर्ण सफलताहरू हात पारेको छ। लागू औषध गाँजा जस्तो देखिने पदार्थ १२८ किलोग्रामसहित एक जना युवक र कार नियन्त्रणमा लिनुका साथै अपहरण तथा शरीर बन्धक मुद्दाका १५ वर्षदेखि फरार प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको […]
पुरा पढ़नुश