वीरगञ्ज–१६ नगवामा एमालेको चुनाव प्रचार–प्रसार तथा सम्पर्क कार्यालय उद्घाटन

वीरगञ्ज, फागुन  ४ , (सोमबार)। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बनाउने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवामा चुनाव प्रचार–प्रसार तथा सम्पर्क कार्यालय विधिवत रूपमा उद्घाटन गरिएको छ। प्रतिनिधि सभा सदस्य पदका एमाले उम्मेदवार प्रदीप यादव ले सोमबार आयोजित कार्यक्रमका बीच उक्त कार्यालय उद्घाटन गर्दै […]

पुरा पढ़नुश

८ घण्टामै दोहोरो हत्याका मुख्य आरोपी पक्राउ गराउने असई बिजय महतो ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

बारा,३ फागुन ।  जिल्ला प्रहरी कार्यालय बाराले उत्कृष्ट अनुसन्धान क्षमता र कर्तव्यनिष्ठ कार्यसम्पादनका लागि प्रहरी सहायक निरीक्षक (असई) बिजय कुमार महतोलाई “माघ महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month)” घोषणा गरेको छ। इलाका प्रहरी कार्यालय सिमरा, बारा अन्तर्गत महिला, बालबालिका सेवा केन्द्र दरबन्दी भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत असई महतोले दोहोरो हत्याजस्तो गम्भीर […]

पुरा पढ़नुश

अनिल रुङ्गटाको उपस्थितिमा युवा नेता अनारुल अन्सारी नेपाली कांग्रेसमा प्रवेश

वीरगञ्ज, फागुन ३ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्सा क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसै क्रममा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुङ्गटाको प्रत्यक्ष उपस्थितिमा वीरगञ्ज महानगरपालिका वडा नं. १३ का युवा नेता अनारुल अन्सारीलाई भव्य कार्यक्रमबीच पार्टी प्रवेश गराइएको छ। वीरगञ्ज महानगरपालिका–१३ मा […]

पुरा पढ़नुश

हराएका दुई बालबालिका प्रहरीको सक्रियतामा फेला, अभिभावकको जिम्मा लगाइयो

पर्सा, ३ फागुन। वीरगञ्ज महानगरपालिका–१३ ब्रहमचोकबाट हराएका दुई बालबालिकालाई प्रहरीले सकुशल फेला पारी अभिभावकको जिम्मा लगाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, वीरगञ्ज महानगरपालिका–१३ ब्रहमचोक निवासी अरमान हवारीकी ४ वर्षीया छोरी आरोइन खातुन र २ वर्षीय छोरा सजात हवारी हराएको सूचना प्राप्त भएपछि तत्काल खोजतलास अभियान सञ्चालन गरिएको थियो। वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट प्रहरी […]

पुरा पढ़नुश

पर्सामा ७ हजार ५ सय गाँजा र अफिमका बोट फडानी तथा नष्ट, प्रहरीको अभियान तीव्र

रसीद आलम पर्सा, फागुन ३।पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका क्षेत्रमा अवैध रूपमा लगाइएको गाँजा तथा अफिमको बोट व्यापक रूपमा फडानी गरी नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अवैध लागुऔषध खेती नियन्त्रण अभियान अन्तर्गत प्रहरीले ठूलो परिमाणमा गाँजा र अफिमका बोट नष्ट गरेको हो। प्राप्त सूचनाका आधारमा फागुन २ गते दिउँसो करिब ३ः४० बजे पटेर्वासुगौली […]

पुरा पढ़नुश

निर्वाचन विरोधी गतिविधिमा संलग्न युवक वीरगञ्जबाट पक्राउ

पर्सा, २ फागुन। वीरगञ्ज महानगरपालिका क्षेत्रमा निर्वाचन विरोधी गतिविधिमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। निर्वाचन विरोधी पोस्टर टाँसिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मिति २०८२ फागुन १ गते वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर क्षेत्रमा निर्वाचन विरोधी पोस्टर टाँसिरहेको अवस्थामा एक जनालाई पक्राउ […]

पुरा पढ़नुश

फेवातालमा खसेको कार सशस्त्र प्रहरीले बाहिर निकाल्यो

पोखरा, २ फागुन । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ पामेस्थित गैह्राकोचौतरा नजिक शुक्रबार मध्यराति फेवातालमा खसेको कार सशस्त्र प्रहरीले सफलतापूर्वक तालबाट बाहिर निकालेको छ। शुक्रबार राति अनियन्त्रित भई फेवातालमा खसेको उक्त कारको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विशेष उद्धार टोली घटनास्थल पुगेको थियो। टोलीले आवश्यक सुरक्षा सावधानी अपनाउँदै […]

पुरा पढ़नुश

पर्सा क्षेत्र नं. ३ मा आम जनता पार्टीका उम्मेदवार ईस्तखारको घरदैलो अभियान तीव्र, मोबाइल छापमा मतदान गर्न अपिल

पर्सा, २ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि आम जनता पार्टीका उम्मेदवार मोहम्मद ईस्तखारको चुनावी अभियान तीव्र बन्दै गएको छ। यसैक्रममा पर्साको झौवा र पर्सौनी क्षेत्रमा व्यापक घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरिएको छ। घरदैलो अभियानका क्रममा उम्मेदवार ईस्तखारले स्थानीय बासिन्दासँग संवाद गर्दै आफ्ना योजना, प्रतिबद्धता […]

पुरा पढ़नुश

पर्सामा ३ बिघामा लगाइएको ४८ हजार गाँजा बोट फडानी तथा नष्ट

पर्सा, फागुन १ । पर्साको पटेर्वासुगौली गाउँपालिकामा अवैध रूपमा लगाइएको ठूलो परिमाणको गाँजा खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौली बाट प्रहरी निरीक्षक समुन्न अधिकारीको कमाण्डमा खटिएको टोलीले मिति २०८२ साल फागुन १ गते अपराह्न ४:३० बजे पटेर्वासुगौली गाउँपालिका–४ सानो सुगौलीस्थित एलानी जग्गामा लगाइएको करिब ३ […]

पुरा पढ़नुश

रुन्चे मदनको गोदाममा छापामारीको क्रममा वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण : ६ जना पक्राउ, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव

बिरगञ्ज, १ फागुन। भन्सार छली गरी चोरी पैठारी गरेर भित्र्याइएका सामानहरू गोदाममा भण्डारण गरिएको सूचनाका आधारमा छापा मार्न पुगेको संयुक्त सुरक्षा टोलीमाथि आक्रमण भएको घटनामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रवसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता […]

पुरा पढ़नुश