काठमाडौंमा नेपाली सेनाद्वारा ठूलो मात्रामा हतियार बरामद, विभिन्न कारागारबाट फरार ३०३ कैदी पक्राउ
काठमाडौं, भाद्र २६ ।नेपाली सेनाले राजधानीका विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरी ठूलो मात्रामा हतियार बरामद गरेको छ। सेनाले महाराजगञ्ज क्षेत्रबाट लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गर्दै ७ नाल हतियार, ती हतियारका म्यागजिन, राउण्ड, व्युनेटलगायतका सामग्री र व्यक्तिगत सामान बरामद गरेको छ। साथै, विशेष सूचनाको आधारमा बालाजु माछापोखरी क्षेत्रबाट थप १ नाल हतियार समेत फेला […]
पुरा पढ़नुश