१०२ किलोभन्दा बढी गाँजासहित भारतीय कार र चालक पर्सामा पक्राउ
वीरगञ्ज, २२ असार। पर्सा प्रहरीले १०२ केजी ६३८ ग्राम लागुऔषध गाँजासहित भारतीय नम्बर प्लेटको कार र एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा आइतबार राति करिब ११ बजे जगरनाथपुर गाउँपालिका–२ स्थित भित्री इनर्वा जाने चोकमा इलाका प्रहरी कार्यालय जानकीटोलाबाट खटिएको प्रहरी गस्ती टोलीले भारततर्फ जाँदै गरेको BR 01 […]
पुरा पढ़नुश